बार्सिलोनाले कोन्टिन्होलाई क्लबमा भित्र्याउँदै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोमा इंग्लिस क्लब लिभरपुलका प्ले मेकर फिलिप कोन्टिन्होलाई क्लबमा भित्र्याउन लागेको छ। बार्सिलोनाले आफ्नो क्लबमा भित्र्याउनका लागि कोन्टिन्होलाई दिन लागेको रकम प्रति बार्सिलोनाकै स्टार स्ट्राइकर लियोनल मेस्सी दुख व्यक्त गरेका छन्। क्लबले कोन्टिन्होलाई वर्षको २५ मिलियन युरोमा सम्झौता गर्न लागेको बीबीसीले जनाएको छ। उक्त रकम प्रति लियोनल मेस्सीले आपत्ति … Continue reading बार्सिलोनाले कोन्टिन्होलाई क्लबमा भित्र्याउँदै